हाम्रो बारेमा
हाम्रो बारेमा - यूएस ड्रेसेस एण्ड गार्मेन्ट उद्योग
हेटौंडा, नेपालमा गुणस्तरीय पोशाक र विश्वसनीय सिलाइ सेवा
हाम्रो यात्रा
हेटौंडा, मकवानपुरमा स्थापित यूएस ड्रेसेस एण्ड गार्मेन्ट उद्योगले सानो सिलाइ पसलबाट सुरु भई आज नेपालभरिका विद्यालय, संस्था र परिवारहरूलाई गुणस्तरीय कपडा उपलब्ध गराउँदै आएको छ।
हाम्रो लक्ष्य
टिकाउ, आरामदायी र किफायती कपडाहरू उत्कृष्ट सिलाइ र मिलाएर उपलब्ध गराउनु।
